Rule 21
संहिता वा निर्देशका बनाई लागू गर्न सक्ने
ऐन र यस नियमावलीको उद्देश्य कार्यान्वयन गर्नका लागि विभागले आवश्यक संहिता तथा प्राविधिक निर्देशिका बनाई लागू गर्न सक्नेछ ।
पशु बधशाला र मासु जा“च नियमावली,२०५७